ताजा समाचार

सशस्‍त्र प्रहरीमा कोरोना संक्रमितको संख्या १५८ पुग्यो

काठमाडौं । मुलुकका विभिन्‍न स्थानमा सशस्‍त्र प्रहरी बलका १५८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा एकजना डीएसपी पनि छन् ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार सक्रिय संक्रमितमा काठमाडौंका १, बाराका २, झापाका १८, महोत्तरीका १, बाराका २ र अन्य सबै इलामका छन् ।

जसमध्ये ८८ जना डिस्चार्ज भइसकेका छन् । डीआईजी अर्यालका अनुसार संक्रमितको उपचारसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको स्वास्थ्य जाँचलगायत प्रक्रिया जारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org