ताजा समाचार

नेपालमा थप ५८१ जनामा कोरोना, संक्रमितकाे संख्या २७ हजार नाघ्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

यसैगरी पछिल्लाे २४ घण्टामा १६० जना काेराेना संक्रमित निकाे भएका छन् । हालसम्म १७ हजार ४ सय ९५ निकाे भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org