ताजा समाचार

राजस्व बोर्डको अध्यक्षमा दाहाल र सदस्यमा अधिकारी नियुक्त

काठमाडाै । सरकारले राजस्व बोर्डको अध्यक्ष र सदस्य नियुक्त गरेको छ ।                                                              सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार अर्थ मन्त्रालयको प्रस्तावमा राजस्व बोर्डको अध्यक्षमा पूर्वसचिव महेश दाहाल र सदस्यमा पूर्वसहसचिव निर्मलमणि अधिकारीलाई नियुक्ति गर्ने सरकारको निर्णय भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org