ताजा समाचार

काठमाडौं उपत्यकामा थपिए २०० कोरोना संक्रमित

काठमाडौं उपत्यकामा २०० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना कोरोनाका नयाँ संक्रमित थपिएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org