ताजा समाचार

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं। पाटन अस्पतालमा दुई जना कोरोना  संक्रमितको मृत्यु भएको छ।

पाटन अस्पतालमा उपचाररत दोलखा निवासी ३० वर्षीया महिलाको आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ। यस्तै सर्लाहीका ४६ वर्षीय पुरुषको पनि आज विहान निधन भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले जनाकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org