ताजा समाचार

पछिल्लो २४ घण्टामा ६३४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ६३४ जना कोरोना संक्रमित थप भएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६३४ जना कोरोना संक्रमित फेला परेको जानकारी गराएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org