ताजा समाचार

सशस्‍त्र प्रहरी अस्पताल बलम्बुमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । काठमाडौं बलम्बुस्थित सशस्‍त्र प्रहरी अस्पतालमा उपचाररत काठमाडौं वसन्तपुरका ६६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

गत साउन ३१ गतेबाट अस्पतालको आईसीयूमा उपचाररत पुरुषको (आज) दिउँसो १२ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. प्रवीण नेपालले जानकारी दिए । उनका अनुसार मधुमेह र उच्च रक्तचापको समस्यासमेत रहेको थियो  ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org