ताजा समाचार

बाँकेमा ३७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

नेपालगञ्ज । नेपालगञ्जमा कोरोना संक्रमणबाट एक जना पुरुषको निधन भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका १ का ३७ वर्षीय पुरुषको गएराति निधन भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जनाकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org