ताजा समाचार

२४ घण्टामा कोरोनाले १२ जनाको मृत्यु , मृत्यु हुनेको संख्या २०२

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ ।

पाल्पा, भक्तपुर, काठमाडौं, मकवानपुर, कास्की, पर्सा, सिराहा, लिलतपुर र गोरखामा गरी १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा तीनजना महिला र नौजना पुरुष छन् ।  नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २०२ पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org