ताजा समाचार

काठमाडौंमा ३७२ सहित उपत्यकामा थपिए ४२९ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२९ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ४२९ संक्रमित थपिएका हुन् ।

आइतबार काठमाडौं ३७२ जना, भक्तपुरमा ४५  र ललितपुर १२ जनामा  कोरोना संक्रमण देखिएको छ ।

शनिबार काठमाडौंमा १५५ जना, भक्तपुरमा १२ र ललितपुर १९ जनाम गरी १८६ जना कोरोना संक्रमण देखिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org