ताजा समाचार

भारतीय र चिनियाँ सेनाबीच पूर्वी लद्दाखमा फेरि भयो झडप

काठमाडाैँ । भारतीय र चिनियाँ सेनाबीच फेरि झडप भएको छ।

भारत सरकारले सोमबार पूर्वी लद्दाखमा दुई देशका सेनाबीच झडप भएको पुष्टि गरेको हो।

चिनियाँ सेनाले सीमा सम्बन्धी भएको सहमति उल्लंघन गरेको आरोप लगाएको छ।

चिनियाँ सेनाको उक्साहटपूर्ण कदमको भारतीय सेनाले विरोध गरेको बताइएको छ। चिनियाँ सेनाले सीमामा यथास्तिीको अवस्था बदल्न खोज्दा भारतीय सेनाले त्यसको प्रतिकार गरेको भारतको भनाइ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org