ताजा समाचार

सर्लाहीका १७ वर्षीय कोरोना संक्रमति पुरुषको मृत्यु

काठमाडौं  । वीर अस्पतालमा उपचाररत सर्लाहीका १७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

अस्पतालका अनुसार भदौ १० गते झुन्डिएको अवस्थामा फेला पारेपछि आफन्तले उनलाई वीर अस्पतालको आईसीयूमा भर्ना गरेका थिए ।

भदौ १६ गते आएको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । ती पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org