ताजा समाचार

उपत्यकामा एकैदिन ४ सय ६४ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौं उपत्यकामा एकैदिन ४ सय ६४ जनामा कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौं  ३ सय ९४, भक्तपुरमा ३६ र ललितपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

२४ घन्टामा ११ हजार १६७ पीसीआर परीक्षण गरिएका छन् । २४ घन्टामा ९ सय १८ जना डिस्चार्ज र थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org