ताजा समाचार

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा बढ्यो चलहपहल

काठमाडौं । काठमाडौं उपत्यकामा जोर विजोरका आधारमा सवारी चल्न थालेको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै निजी र सार्वजनिक सवारी साधानहरु जोर विजोरका आधारमा चल्न थालेका हुन् ।

सार्वजनिक सवारीमा ट्याक्सी र १६ भन्दा बढी सिट भएकाहरु मात्र चलेका छन् ।

निजी सवारी भने जोर विजोरका आधारमा सबै चलेका छन् । सवारी चलेसँगै सडकमा सवारी चाप बढेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org