ताजा समाचार

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ३१७ पुग्यो

काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप  ५ जनाको मृत्यु भएको छ।

बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ महिला र ४ पुरुष गरी ५ जनाको मृत्यु भएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org