ताजा समाचार

काठमाडाैँमा ४८३ सहित उपत्यकामा ५९७ कोरोना संक्रमित थपिए

काठमाडाैँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार उपत्यकाका तीन जिल्लामा थप ५९७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

मन्त्रालयका अनुसार उपत्यकका काठमाडाँैमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जनाका कोरोना संक्रमण पुष्टि भएको हो।

काठमाडौँ उपत्यकामा शनिबार ४३१ जनामा कोरोना पुष्टि भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org