चन्द्रागिरीले ल्यायो गजब्बको ‘फेस्टिभ अफर’, केवलकारमा ५० % छुट
काठमाडाैं । चन्द्रागिरी हिल्स रिसोर्टले ‘फेस्टिभ अफर ’ल्याएको छ ।
करिव ६ महिना लामो लकडाउनपछि रिसोर्ट खुलेसँगै ग्राहकका निम्ति ‘फेस्टिभ अफर’ ल्याएको हो । कोरोना भाइरस (कोभिड-१९)का कारण सरकारले लकडाउन गरेपछि बन्द रहेको चन्द्रागिरी रिसोर्ट खुलेसँगै ग्राहकका निम्ति ‘फेस्टिभ अफर’ ल्याइएको छ ।
‘फेस्टिभ अफर’ मा ६ हजार पाँच सयमा जोडिलाई केवलकार, ब्रेकफास्ट, खाना र रिसोर्टमा डिलक्स रुमसहितको प्याकेज सार्वजनिक गरेको हो ।
प्याकेज सार्वजनिक गर्दै चन्द्रागिरी हिल्स रिसोर्टका महाप्रबन्धक अभिषेक विक्रम शाहले भनेः करिव ६ महिना लामो बन्दाबन्दिमा घरमा घुम्सिएर बस्नु भएको छ । काठमाडाैँ देखी नजिकको मनोरम पर्यटकीय गनतव्यमा सबैलाई स्वागत गर्न ‘फेस्टिभ अफर’ ल्याएका छाैँ ।
विश्व स्वास्थ्य संगठन स्वास्थ्य सुरक्षाका प्रोटोकलमा रहेर ‘हामी पुर्ण रुपमा सुरक्षित र मर्यादित तवरले समाजिक दुरी कायम गर्दै सञ्चालन गर्न
तयारी अवस्थामा छौं ।’।
भोलीदेखी केवलकारको शुल्कमा समेत ५०% छुट दिइने महाप्रबन्धक शाहाले बताए ।
Comments
अरु समाचार
-
रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री प्रचण्ड
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
कतारका राजा थानीसँगै कतार जानेछन् ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’
काठमाडौं । सरकारले कतारलाई जोडी हात्ती उपहार दिने भएको छ। वैशाख ११ र १२ मा हुने कतारका राजा शेख तमिम...
-
मनकामना केबलकार शुक्रबार बन्द हुने
काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
बेगनासमा चिनियाँ सांस्कृतिक खेल ‘ड्रागन बोट रेस’
काठमाडाैँ । पर्यटनको राजधानी पोखरामा भएको पहिलो राष्ट्रिय ड्रागन डुंगा दौडको उपाधि वाटर स्पोट्स नेपाल र नारा नेपालले जितेका छन्...
-
मर्स्याङ्दी नदीमा र्याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी नदीमा र्याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि आँबुखैरेनी–४...
-
पाेखरामा छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड
काठमाडाैँ । पोखरामा गायक प्रकाश सपुतको गीतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छमछमी नाचेका छन् । उनी पोखरालाई नेपालको पर्यटनको राजधानी...
-
प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन्। फेवाताल छेउको वाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री...