ताजा समाचार

थप ११ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५२० पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङ, ललितपुर, भक्तपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, बाँके र सुर्खेतमा गरी ११ जनाको मृत्यु भएको हो ।

११ जनामध्ये ४ जना महिला र ७ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org