ताजा समाचार

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु , मृत्यु हुनेको संख्या ५३५

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार महिला र तीन पुरुष गरी थप सात जनाको मृत्यु भएको हो ।

शनिबार देशभर ८ जनाको मृत्यु भएको थियो ।  हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org