ताजा समाचार

कुन-कुन जिल्लामा थपिए संक्रमित ? (सूचीसहित)

आइतबार नेपालमा २ हजार २ सय ५३ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

१२ हजार ७ सय ८४ को पीसीआर गर्दा २ हजार २ सय ५३ जनाको नतिजा पोजिटिभ देखिएको हो योसँगै संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ । जसमध्ये २२ हजार ७ सय ८४ सक्रिय संक्रमित हुन् ।

आज उपत्यकामा १ हजार ५ सय ९९ जनामा कोरोना पुष्टि भएको छ । आइतबार काठमाडौंका १ हजार ३ सय ७३, ललितपुरका १ सय ८७ र भक्तपुरका ३९ जनामा कोरोना पुष्टि भएको हो ।

कहाँ-कहाँ थपिए आज संक्रमित ? सूची :

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org