ताजा समाचार

पछिल्लो एक दिनमा थपिए २४ सय ४० कोरोना संक्रमित

काठमाडाैं । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४० कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गाैतमले बताएअनुसार आज  १ हजार १ सय ३३ संक्रमित कोरोनामुक्त भएका छन्।

पछिल्ला दिनहरुमा देशभर निरन्तर संक्रमित संख्या बढ्दै गएका छन् भने क्‍वारेन्टाइनमा बस्नेको संख्या भने घटिरहेका छन्। अहिले देशभरका क्‍वारेन्टाइनमा ४ हजार ३३ संक्रमित छन्।   हाल देशभर सक्रिय संक्रमित संख्या २३ हजार ५ सय ७ छ। त्यस्तै आजको पिसिआर १३ हजार ७ सय ८१ भएको प्रवक्ता गाैतमले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org