ताजा समाचार

२४ घण्टामा ५ हजार ८ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार ८ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५ हजार ८ कोरोना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका सोही अवधीमा १ हजार २२९ संक्रमित निको भएर घर फर्किएका छन् । हाल नेपालमा ३० हजार ८१८ सक्रिय संक्रमितको संख्या रहेको छ ।

कुल संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । ७४ हजार २५२ संक्रमित निको भएर डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org