ताजा समाचार

काठमाडौंमा २१०० सहित उपत्यकामा २६७२ कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २६७२ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार १००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ गरि काठमाडौं उपत्यकामा २६७२ संक्रमित थपिएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org