ताजा समाचार

कर्णाली प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडाैँ । कर्णाली प्रदेश सरकारविरुद्ध १७ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै सांसद छन् ।

उनीहरुले २ बजे पत्रकार सम्मेलन गरेर अविश्वासको प्रस्ताव दर्ता गर्नुको कारणबारे जानकारी दिने तयारी गरेका छन् ।

कर्णालीमा नेकपाको स्पष्ट बहुमत रहेको छ । कर्णालीमा तत्कालीन नेकपा (माओवादी केन्द्र) का नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्री छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org