ताजा समाचार

पछिल्लो २४ घण्टामा देशभर थपिए ३५ सय ५६ कोरोना संक्रमित

काठमाडाै । पछिल्लो २४ घण्टामा देशभर  ३ हजार ५ सय ५६ कोरोना संक्रमित थपिएका छन्।                                   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्नै दैनिक मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गाैतमले जनाएअनुसार आज देशभर १ हजार ५ सय ३ संक्रमित कोरोनामुक्त भएका छन्।

त्यस्तै आजको पिसिआर १५ हजार ५ सय ७७ र ३५ हजार ९ सय १५ जना सक्रिय संक्रमित रहेका उनले जानकारी दिए। क्वारेन्टाइनमा रहेनेको संख्या भने घट्दै गएर ४ हजार ७ सय ९५ मा आइपुगेको गाैतमले बताए।

त्यसैगरी होम आइसोलेसनमा रहेको संख्या २० हजार ८ सय ६७ छ भने संस्थागत आइसोलेसनमा १५ हजार ४८ जना रहेका उनले जानकारी दिए। आज काठमाडाैंमा उपत्यकामा २ हजार १ सय २९ जना संक्रमित थपिएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org