ताजा समाचार

नेपाल इन्जिनियरिङ कलेजका संचालक लम्बोदर न्यौपाने पक्राउ

काठमाडाै । नेपाल इन्जिनियरिङ कलेजका संचालक लम्बोदर न्यौपाने पक्राउ परेका छन्।                                             ठगी आरोपमा फरार रहेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार दिउँसो ललितपुरबाट पक्राउ गरेको हो।

उनीविरुद्ध ठगीको आरोप रहेको सीआईबीका प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org