ताजा समाचार

प्रतिनिधिसभा विघटनविरुद्ध प्रेस संगठनको विरोध र्‍याली

काठमाडाैँ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (प्रचण्ड–नेपाल पक्ष) निकट प्रेस संगठनले विरोध र्‍याली निकालेको छ ।

मंगलबार राजधानीको कमलादीमा भेलानै आयोजना गरेको प्रेस संगठनले सोअघि विरोध र्याली निकालेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रेस संगठन पछि विभाजित भएको हो ।
अर्को पक्षले पनि बिहीबारका लागि भेला बोलाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org