ताजा समाचार

बालुवाटारबाट मानवअधिकारकर्मी पहाडीसहित २६ जना पक्राउ

काठमाडौं । बालुवाटार घेराउ गर्न प्रधानमन्त्रीको सरकारी निवास पुगेका नागरिक समाजमाथि प्रहरीले धरपकड गरेको छ ।

संसद विघटनको विरोधमा नागरिक समाजले आज बालुवाटार अगाडि विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले धरपकड गरेको हो ।  अधिकारकर्मी कृष्ण पहाडीसहित अन्यलाई प्रहरीले पक्राउ गरेको हो ।

निषेधित क्षेत्रमा विरोध प्रर्दशन गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रदर्शनकारीले प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध गरेका थिए ।

No description available. No description available. No description available.

 

No description available. No description available.

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org