ताजा समाचार

सर्वोच्च पुगे चार पूर्वप्रधानन्यायाधीशहरु, बुझाए लिखित जवाफ

काठमाडौं । संसद विघटनलाई असंवैधानिक भनेर संयुक्त विज्ञप्ति जारी गरेका चार पूर्वप्रधानन्यायाधीशहरु आज सर्वोच्च अदालतमा पुगेका छन् ।

पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की अदालत गएका हुन् ।

उनीहरुले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो ।

यही माघ १५ गते सर्वोच्चले चारै जनालाई ७ दिनभित्र लिखित जवाफ दिन आदेश दिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org