रवि लामिछानेले ल्याए ग्यालेक्सी टिभी
काठमाडाैँ । सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्।
लामिछाने म्यानेजिङ डाइरेक्टर छन्। उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो।
नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए।
मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए।
जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनले बताए।
ग्यालेक्सीमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहर, सिधा कुरा, आविष्कारलगायत कार्यक्रम आउने भएको छ।
Comments
अरु समाचार
-
तत्काल सरकारमा गएर संसदीय प्रणालीमा फस्दैनौं : बास्तोला
काठमाडाैँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले तत्काल सरकारमा गएर संसदीय प्रणालीमा फस्ने कुरामा सचेत रहेको बताएका...
-
३६७ जनामा संक्रमण पुष्टि, अधिकांश काठमाडौँ उपत्यकामा
काठमाडौँ । नेपालमा कोरोनाभाइरस संक्रमणदर उकालो लाग्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा थप ३६७ जनामा संक्रमण पुष्टि भएको...
-
शिवपुरी–नागार्जुन निकुञ्जको डढेलो निभाउन सिम्रिक हेलिकप्टरबाट पानी (फोटोफिचर)
काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गरिएको छ । सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो...
-
नागार्जुनको डढेलो नियन्त्रणका लागि हेलिकप्टरबाट पानी हाल्ने तयारी
काठमाडाैँ । काठमाडौँको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा भएको आगलागी नियन्त्रणमा लिन नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्ने तयारी भएको छ।...
-
सुदूरपश्चिमका सबै जिल्लामा नेपाल समूहका समानान्तर समिति
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा नेकपा एमालेको माधवकुमार नेपाल समूहले समानान्तर समिति बनाएको छ । धनगढीमा दुई दिनसम्म चलेको...
-
सीसीएमसीको निर्णयप्रति प्याब्सनको आपत्तिः विद्यालय बन्द गर्ने हाेइन सावधानी अपनाएर सञ्चालन गर्नुपर्छ
काठमाडौँ । कोभिड-१९ को दोस्रो लहर बढेपछि विद्यालयमा पठनपाठन बन्द गराउने सिफारिस मन्त्रिपरिषदमा पठाउने सीसीएमसीको निर्णयप्रति निजी विद्यालय सञ्चालकले आपत्ति...
-
सत्ता समीकरणमा निर्णायक हुने भनिएको जसपा बैठक सुरु
काठमाडाैँ । सत्ता समीकरणबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा)का शीर्ष ६ नेताको बैठक सुरु भएको छ। पार्टी कार्यालय बालकुमारीमा...
-
संसदीय सुनुवाइ समितिबाट हटाइए पाण्डे
काठमाडौं। नेकपा एमालेले संसदीय सुनुवाइ समितिबाट सुरेन्द्र पाण्डेलाई हटाएको छ। सर्वोच्च अदालतको न्यायाधीशमा नहकूल सुवेदीको अयोग्यतासम्बन्धी प्रश्न उठेको बेला सुनुवाइ...
-
शीतलनिवासमा फेरि हुँदैछ अर्को विभूषण वितरण, नेपालको परिवर्तित नक्सा नै अंकित गरिने
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ का लागि घोषणा भएका ६६३ जनालाई विभूषण, तक्मा र पदक बाँडेको छैटौं दिनमा पुनः...