ताजा समाचार

नेम्बाङलाई ३ दिनभित्र उपनेताबाट राजीनामा दिन निर्देशन

नेम्बाङलाई ३ दिनभित्र उपनेताबाट राजीनामा दिन निर्देशन

काठमाडाैँ ।  प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले सुवास नेम्वाङलाई संसदीय दलका उपनेताबाट हटाएको छ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सो पक्षको केन्द्रीय समितिको बैठकले नेम्वाङलाई दलको उपनेताबाट हटाउने निर्णय गरेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org