लाइन्स क्लब अफ काठमाडौं हेरिटेजद्वारा शैक्षिक तथा स्वास्थ्य सामाग्री वितरण
काठमाडाैँ । लाइन्स क्लब अफ काठमाडौं हेरिटेजको पहलमा मँगलादेवी नुवाकोट १ सुर्यगढीमा शैक्षिक, खेलकुद तथा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
नुवाकोट जिल्ला सुर्यगढी गाँउपालीका वडा नं १ छापको मँगलादेवी मा.बिमा अध्यनरत विद्यार्थीलाई शैक्षिक /खेलकुद सामाग्री र स्थानियलाई स्वास्थ्य सामाग्री बितरण गरिएको हो ।
लाइन्स क्लब अफ काठमाडौं हेरिटेजद्वारा मँगलादेवी मा.बिमा अध्यनरत विद्यार्थीलाई (शैक्षिक सामाग्रीः ४०० थान कापी/कलम), खेलकुद सामाग्रीः ४ थान भलिबल/ फुटबल/ नेट) र स्थानियलाई स्वास्थ्य सामाग्रीः ( ४० थानजेष्ट नागरीकलाई स्ट्रिक, ४ थान स्ट्रेचर, ४ जना अपाङ्गता भएका व्यक्तिका लागी ह्विलचियर) वितरण गरे ।
मँगलादेवी मा.बिमा भएको शैक्षिक, खेलकुद तथा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा काठमाडौं इन्टरनेशनल ३२५ बि १ का डिस्ट्रिक जोन चेयर पर्सन तथा पुर्व अध्यक्ष कुमार गुरुङ, वर्तमान अध्यक्ष रामचन्द्र श्रेष्ठ, सुर्यगढी गाँउपालिका अध्यक्ष सन्तबहादुर घले, सुर्यगढी- काठमाडौं सम्पर्क समितीका अध्यक्ष दिपेन्द्र गिरी ,उपाध्यक्ष सुमन लामा तथा सोही वडाका युबा ब्यबसायी समाजसेबी बुद्ध लामाको उपस्थिती रहेको थियो.
काठमाडौं इन्टरनेशनल ३२५ बि १ का डिस्ट्रिक जोन चेयर पर्सन गुरुङ्गले भनेः विभिन्न किसिमले समस्यामा परेका, आर्थिक अभावका कारण शिक्षा बाट बन्चित बालबालिकाहरु लाई शैक्षिक सामाग्री र शारिरिक रुपमा अपाङ्गता भएका बितरण गर्ने कार्य गरिरहेका छौ ।
बिभिन्न सामाजिक संस्थामा लामो समय देखी आफ्नो साक्रियता देखाउदै आएका सामाजिक ब्यक्तित्व तथा युवा व्यवसायी गुरुङ कलाकार, खेलाडी, ब्यबसायी, मिडियाकर्मी, डिप्लोम्याट्स, बैँकर्स तथा राजापरिवार समेतले औधि रुचायिएको दरबारामार्गमा संचालित दरबारामार्गमा संचालित लोकप्रिय पारिवारिक रेस्टुरेन्ट किङ्स लाउन्जका संचालक समेत हुन ।
हामी लायन्स भनेर सहयोगि हातहरुका साथ उभिन पाउदा गौरव महसुश भएको र आगामी दिनमा यस्ता सामाजीक काममा निरन्तर लागी रहने गुरुङ्गले बताए ।
फोटोफिचरः
Comments
अरु समाचार
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौं । मंगलबार बिहानै सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रविन्दु भएर भूकम्पीय धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिँदै
काठमाडौं । बहुप्रतिक्षीत गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा...
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही प्रदेशमा ठूलो वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ। मनसुनको...
-
एमडीएमएस घोटालाका डिजाइनर मल्ल र सेल्सबेरीका प्रधानाङ्गद्वारा अनुसन्धान गर्ने निकायमाथि ‘मिडिया ट्रायल’
(सजिव कालाखेती) काठमाडौं । दूरसञ्चार क्षेत्रको भीओआईपीदेखि एमडीएमएस घोटालासम्म जोडिएका चर्चित र विवादित पात्र हुन् मनिन्द्र मल्ल। कल बाइपास 'भीओआईपी'...
-
खिलेन्द्र पौडेललाई आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरियो
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन्। आइएमई लिमिटेड र जीएमइको मर्जरपछि बिदा भएका...