ताजा समाचार

प्रतिनिधिसभाको बैठक चैत ६ गतेसम्मका लागि स्थगित

काठमाडाैँ । प्रतिनिधिसभाको बैठक चैत ६ गतेसम्मका लागि स्थगित भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठक पूर्वसांसद दिनेशचन्द्र यादवको निधनप्रति शोक प्रस्ताव पारित गर्दै चैत ६ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org