ताजा समाचार

उपराष्ट्रपति पुनबाट राष्ट्रपतिको कार्यसम्पादन हुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको राजकीय भ्रमणमा गएकीले उनको अनुपस्थितिमा  उनीबाट सम्पादन हुने कार्य नेपालको संविधानबमोजिम उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुने जनाइएको छ।

राष्ट्रपति भण्डारी जनवादी गणतन्त्र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org