ताजा समाचार

‘कम्युनिस्ट आन्दोलनलाई बिसर्जन हुन दिने छैनौँ’: माधव नेपाल

काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई बिसर्जन हुन नदिने बताएका छन्।

बुधबार काठमाडौँमा नेपाल–खनाल पक्षको युवा संघ नेपालको कार्यालय स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूहरु कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउन चाहेको बताएका छन्।

‘कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न, धरासयी र बिसर्जन हुन दिने छैनौँ’, नेपालले भने, ‘हामी कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउनका चाहान्छौँ।’

वरिष्ठ नेता नेपालले चैत ४ र ५ गतेको भेला एकता पक्षमा भएको दावी गरे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org