एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकमा नेपाल समूह पनि सहभागी
काठमाडाैँ । कर्णाली प्रदेशको एमाले संसदीय दलको बैठक सुरु भएको छ ।
दलको कार्यालयमा जारी बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरू पनि सहभागी भएका छन् ।
४ चैतमा बसेको संसदीय दलको बैठकमा एमालेका नेपालका पक्षका सांसदहरू सहभागी भएका थिएनन् । तर, आइतबारको संसदीय दलको बैठकमा भने उनीहरू सहभागी भएका छन् ।
बैठकमा नेपाल पक्षका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालासहित १७ सांसद उपस्थित छन् ।
Comments
अरु समाचार
-
कर्णाली सरकारमा सहभागी ३ जना मन्त्रीले दिए सामुहिक राजिनामा
काठमाडाैँ । कर्णाली प्रदेशका तीन मन्त्रीले आज सामुहिक राजिनामा दिएका छन । नेकपा एमालेले माओवादी केन्द्रलाई दिएकाे समर्थन फिर्ता लिएपछि...
-
राजीनामा दिन लागेका मन्त्रीलाई मुख्यमन्त्री शाहीले भने- अन्तिम क्याबिनेट बैठक बसौं न
काठमाडाैँ । कर्णाली प्रदेशका तीन जना मन्त्रीहरूले मंगलबार राजीनामा दिने भएका छन्। नेकपा एमालेबाट मन्त्री भएकाहरूले आज राजीनामा दिन लागेका...
-
कर्णालीका तीन मन्त्रीले आज राजीनामा दिने
काठमाडाैँ । कर्णाली प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री भएका तीन जनाले राजीनामा आज राजीनामा दिने भएका छन् । एमालेबाट मन्त्री...
-
जनयुद्धको उद्गम थलो रुकुममा माओवादीको जनसभा, प्रचण्डले सम्बोधन गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले जनआन्दोलन दिवसको अवसर पारेर पश्चिम रुकुममा जनसभा आयोजना गर्दै छ । सो सभालाई ‘आर्थिक समृद्धि...
-
कर्णालीमा २४ घण्टाभित्र एमालेका तीन मन्त्रीले राजीनामा दिने निर्णय
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दल कर्णाली प्रदेशको आज बसेको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा गराउने...
-
एमालेले कर्णाली प्रदेशबाट आफ्ना मन्त्री फिर्ता बोलाउने
काठमाडाैँ । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक बसेको छ । बैठकले एमालेका तर्फबाट सरकारमा सामेल ३ जना मन्त्रीलाई...
-
रारामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दो
काठमाडाैँ । कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा ताल मुलुुककै पर्यटनको आकर्षण मानिने ताल हो। यस याममा स्वदेशी तथा विदेशी...
-
कर्णालीमा एमालेको एकल सरकार बनाउन कँडेल र ज्वाला आन्तरिक गृहकार्यमा
काठमाडाैँ । कर्णाली प्रदेशमा ४० मध्ये २० सिट जितेको नेकपा एमाले महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढाल्न एकढिक्का हुनसक्ने देखिएको छ...
-
कर्णाली प्रदेशको मुख्यन्यायाधिवक्तामा खनाल नियुक्त
काठमाडाैँ । झण्डै एक महिनाअघिदेखि रिक्त रहेको कर्णाली प्रदेशको मुख्यन्यायाधिवक्तामा मातृका प्रसाद खनाल नियुक्त भएका छन्। संविधानको धारा १६० को...