ताजा समाचार

त्रिकोणात्मक टी–२० सिरिज : उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्ने

काठमाडाैँ । त्रिकोणात्मक टी-२० सिरिज क्रिकेटको उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्ने भएका छन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार वर्षाले प्रभावित खेलमा नेदरल्याण्ड्स र मलेसियाको खेल बराबरीमा सकिएपछि नेपाल फाइनल प्रवेश गरेको हो ।

बराबरीमा रोकिएसँगै मलेसिया प्रतियोगिताबाट बाहिरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org