ताजा समाचार

काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा

काठमाडौं । कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागु गरिने भएको छ।

सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले महामारी रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

निर्णयको ड्राफ्ट तयार हुँदै गरेको जिल्ला प्रशासन कार्यालयका एक शाखा अधिकृतले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org