ताजा समाचार

यस्तो छ एमालेको महाधिवेशन कार्यतालिका

काठमाडौं। नेकपा एमालेले महाधिवेशन कार्यतालिकासहितको अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ।

आगामी मंसिर २ देखि ६ गतेसम्म राष्ट्रिय महाधिवेशन हुने तालिकासहित असोजको २३ गतेभित्रमा प्रदेश, जिल्ला, पालिका र वडाको अधिवेशन गरिसक्नु पर्नेछ।

अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी अपानिमा वडा अधिवेशन भदौं ५, पालिका अधिवेशन भदौं १५, जिल्ला अधिवेशन भदौं ३० र प्रदेश अधिवेसन असोज २३ गते तोकिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org