ताजा समाचार

एकैदिन ७ हजार ६६० काेराेना संक्रमित थपिए, ५५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार ६६० जना कोभिड-१९ संक्रमित थपिएका छन् । त्यस्तै कोभिड संक्रमणका कारण पछिल्लो २४  घण्टामा ५५ जनाको मृत्यु भएको छ । यो कोभिड अवधिभरकै उच्च मृत्युको संख्या हो ।

योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ र संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको स्वास्थय तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org