नेपालमा कोरोना संक्रमणमुक्त हुने दर बढ्यो, एक सातामा १० हजारले जिते कोरोना
काठमाडौं । नेपालमा कोरोना संक्रमणदर बढिरहँदा निको हुनेको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र १९ सय ९३ जना निको भएर घर फर्किएका छन्।
एक हप्ताको तथ्यांक हेर्दा निको हुनेको संख्या बढेको देखिन्छ। १६ गते बिहीबार ८ सय ८८ जना संक्रमणमुक्त भएका थिए भने १७ गते ९ सय २८ जनाले कोरोना जितेका थिए।
त्यस्तै १८ गते १२ सय ८७ जना निको भएका थिए। १९ गते १६ सय १२ जना ठिक भए। २० गते दुई हजार २१ जनाले कोरोना जिते भने २१ गते १७ सय ७५ निको भएका थिए। एक सातामा १० हजार पाँच सय ४ जना निको भएको मन्त्रालयले जनाएको छ।
Comments
अरु समाचार
-
गाजा युद्धमा मृत्यु भएका मध्ये ७० प्रतिशत महिला तथा बालबालिका
गाजा । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले इजरायल र गाजामा सन् २०२३ अक्टोबर ७ बाट बाहिर आएको डरलाग्दो वास्तविकताको विवरण...
-
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
काठमाडौँ : तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्न र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन सरोकारवाला निकाय सहमत...
-
इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु, ३० घाइते
काठमाडौं । इजरायली हवाई आक्रमणमा शुक्रबार राति दक्षिणपश्चिमी लेबनानी सहर टायरमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते...
-
भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग
काठमाडौं । देउसी भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडित बिरामीलाई उपचार गर्न सहयोग गरिएको छ । घोराही उपमहानगरपालिका–१० को प्रकृति...
-
माथिलो मुस्ताङमा स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं । अरनिको समाज नेपाल, ल्होघर दामोदर कुण्ड गाउँपालिका र तिब्बत स्वशासित क्षेत्र विदेश राष्ट्रहरुसँग जनमैत्री सङ्घको संयोजनमा माथिल्लो मुस्ताङमा...
-
आज विश्व स्वतन्त्रता दिवस मनाइँदै
काठमाडौं । आज विश्व स्वतन्त्रता दिवस । प्रत्येक वर्ष नोभेम्बर ९ तारिखमा यो दिवस मनाइन्छ । यो दिवस स्वतन्त्रता र...
-
महिला र दलित विद्यार्थीलाई अध्ययन शुल्कमा छुट
काठमाडौं । खोटाङको रावाबेंसी गाउँपालिका–२ खार्पामा सञ्चालित रावा क्याम्पसले स्नातक तहमा अध्ययन गर्ने महिला र दलित समुदायका विद्यार्थीलाई अध्ययन शुल्कमा...
-
पदावधि नसकिँदै राजिनामा दिने पूर्व मुख्यसचिव अर्यालको तयारी
काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचार मुद्दामा सफाई पाएका पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिने भएका छन् । उनले गत...
-
शिक्षा क्षेत्रको विकासमा चिनियाँ चासो, पर्वतको भवानी विद्यापीठ विद्याललाई सहयोगको ओइरो
काठमाडौं । पर्वतको फलेबास–५, खानीगाउँस्थित भवानी विद्यापीठलाई चीन सरकारले विभिन्न सहयोग उपलब्ध गराउने भएको छ । नेपालका लागि राजदूत छन...