ताजा समाचार

प्रधानमन्त्री ओलीद्वारा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको लडाइँमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।                                                                 आज दिउँसो भएको सिएनएन इन्टरनेशनलसँगको अन्तर्वार्तामा उनले यस्तो आग्रह गरेका हुन्। उनले विश्व समुदायलाई यस लडाइँमा नेपाललाई विभिन्न प्रकारले सघाउन विशेष अपिल समेत गरे।                                                               कोरोना सङ्क्रमणबाट जोगाउन सरकारले प्रयास गरेको समेत उनले उल्लेख गरे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org