ताजा समाचार

पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७० संक्रमितले जिते कोरोना

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३ हजार ३सय ७० जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ९८हजार ७ सय ६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८ हजार  ४ सय १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित हुनेको सङ्ख्या ३ लाख ८५ हजार ८सय ९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५३ जनाले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org