ताजा समाचार

७१ जिल्लामा लगाईयो निषेधाज्ञा (सूचीसहित)

मंगलबार बिहान १० बजेसम्म ७१ जिल्लामा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रलायले जनाएको छ।

अधिकांश जिल्लामा पूर्ण निषेधाज्ञा र केही जिल्लामा निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो पटक लमजुङमा जिल्लाभर निषेधाज्ञा जारी गरिएको गृह मन्त्रलायले जनाएको छ।

हेर्नुहोस् कुन जिल्लामा लगाइयो निषेध आदेश 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org