ताजा समाचार

८ हजार ५२० काेराेना संक्रमित थपिए,२०३ जनाकाे मृत्यु

काठमाडौं । कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ६६९  पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ५२० जना संक्रमित थपिएका छन् भने ६ हजार १३५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिले १ लाख ७ हजार ३३६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org