ताजा समाचार

कर्णालीका दुई मन्त्रीले लिए शपथ

काठमाडौ । कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयतको शपथ लिएका छन् ।

सोमबार आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मालाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ गराएका हुन् ।

कणालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सांसद विन्दमान विष्टलाई पनि मन्त्री बनाएका थिए । तर, आन्तरिक कारण नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य विष्टलाई शपथ नगराइएको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org