‘प्रधानमन्त्रीबाटै निर्वाचन आचारसंहिता पालना भएन’
काठमाडौं । सरकारबाटै निर्वाचन आचारसंहिता पालना नभएको निर्वाचन आयोगले बताएको छ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मौन अवधिमा मत माग्ने तथा प्रचार प्रसार गर्न नपाइने भए पनि त्यस प्रकारका गतिविधि भइरहेको भन्दै सबैको ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीको अपिलले पनि निर्वाचन आचारसंहिता उल्लंघन भएको उनको भनाइ छ। ‘मैले प्रधानमन्त्रीजीको विज्ञप्ति पूरै पढ्न पाएको छैन, तर बाहिर आएजस्तो कसैलाई भोट हाल्नु भन्नु नै भएको हो भने त्यो आचारसंहिताबाहिर पर्छ’, उनले भनेका छन्।
‘स्वयं उम्मेदवारले त आफूलाई मौन अवधिमा भोट माग्न पाउँदैनन् भने अरुको त के कुरा,’ उनले प्रतिप्रश्न गरेका छन्। बागमती प्रदेशतर्फ राष्ट्रिय सभा सदस्य रिक्त पदका लागि हेटौँडा–४ स्थित भुटनदेवी माविमा भोलि बिहान ९ देखि ३ बजेसम्म मतदान हुँदै छ।
Comments
अरु समाचार
-
आजदेखि काठमाडौँमा एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक
काठमाडौँ: सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको समन्वयलाई थप प्रभावकारी बनाउन आजदेखि काठमाडौँमा ‘एपिएफ–एसएसबी...
-
राष्ट्रपति पौडेल स्वदेश आइपुगे, प्रधानमन्त्री ओलीले गरे स्वागत
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी भएर आज बिहान स्वदेश...
-
अख्तियार ऐन संशोधन विधेयक चाँडै संसदमा लैजाने तयारी
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने...
-
चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली नियुक्त
काठमाडौं । प्रा. डा. कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त हुनु भएको छ । राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा...
-
रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगियो
काठमाडौं । सहकारी ठगी आरोपमा हिरासतमा रहेका पुर्व उपप्रधानमन्त्री तथा रास्वपा सभापती रवि लामिछानेलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद...
-
कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगायो
काठमाडौं । आगामी मङ्सिर–१६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ...
-
राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)...
-
पदावधि नसकिँदै राजिनामा दिने पूर्व मुख्यसचिव अर्यालको तयारी
काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचार मुद्दामा सफाई पाएका पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिने भएका छन् । उनले गत...
-
धार्मिक दृष्टिकोणले मधेशको संस्कार, संस्कृति र परम्परा उच्च रहेको छ: महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति, परम्परा उच्च रहेको बताएका छन् । तराई मधेशमा...