ताजा समाचार

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेल नियुक्त

काठमाडौं। राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेल पुनः नियुक्त भएका छन्। आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ गराएका छन्। उनी यसअघि पनि योजना आयोगका उपाध्यक्ष थिए। प्रधानमन्त्री पदमुक्त भएपछि उनी पनि पदमुक्त भएका थिए। उनी एमालेको केन्द्रीय लेखा आयोगका अध्यक्ष समेत छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org