ताजा समाचार

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दुई अध्यादेश जारी गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिले शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गर्नुभएको हो ।                                               

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org