ताजा समाचार

महान्यायधिवक्ता बडालले दिए राजिनामा

काठमाडाैँ । महान्यायधिवक्ता रमेश बडालले राजिनामा दिएका छन ।

सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै बडालले पदबाट राजीनामा दिएका हुन् ।

‘प्रधानमन्त्रीले राजीनामा दिनु परेन अदालतले नै पदमुक्त भनेको छ । मैले दिएँ,’ बडालले  भने, ‘प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिलाई राजीनामा बुझाएँ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org